About Us

उपभोक्तामाझ र विश्व बजारमा पूर्णरुपमा स्वस्थकर तथा गुणस्तरीय प्रमाणित खाद्य वस्तुहरुको माग बढ्दै गएको छ । स्वदेशमा उत्पादित गुणस्तर प्रमाणित खाद्य वस्तुहरु बजार गराई उपभोक्तालाई उत्तम सेवा प्रदान गर्नु र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको बलियो उपस्थिती जनाउँदै विश्व समूदायमा गुणस्तरीय नेपाली खाद्य वस्तुको सन्देश फैलाउनु उत्पादक र बिक्रेताहरुको प्रमुख कार्य मध्ये पर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्बन्धीत निकाय, संस्था, कम्पनी समूहहरुसंग सहकार्य एवं हातेमालो गरी सक्रिय रुपमा अगाडी बढ्नु आजको आवश्यकता अनुसार नै यस क्षेत्रका दक्ष, विज्ञहरुको सल्लाह, सुझाव र अनुभवलाई समेट्दै विषेश रुपमा धर्तीका शोभायमान समस्त बुद्धपुरुषहरुले मानव जीवन र आहार विहार सम्बन्धमा प्रतिपादन गर्नु भएका सन्तुलित आहार प्रणालीलाई आत्मसात गर्दै कार्य क्षेत्रमा अगाडी बढ्ने प्रण गरेका छौं ।
सम्बन्धीत निकाय, सरोकारवाला र उपभोक्ताहरुको सहभागीतामा समयसापेक्ष खाद्यचेतना जागरण, बजार अनुगमन, उत्पादन र गुणस्तरीयतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार चेकजाँच र स्वस्थकर गुणस्तर प्रमाणित जस्ता विविध कार्यहरु सञ्चालन गर्नेछ ।
A good health is additive to fill joy in human’s life which derives from quality food. To fabricate ease with excellent organic food with international standard & norms to all vegetarian is the motto of HFO Nepal from the day of its establishment.
To create hygienic world the institution make random sampling for infected and disinfection Agro product available in the market. HFO Nepal provides QC certification to those samples which is verified with quality trail as per international norms that meet up with quality standard. We provide certification in four different categories named as Hygienic & Vegetarian.
In association with national/international agencies & food producer the actual message of Hygienic, Vegetarian, Organic and Halal certified Nepali agro product will circulate worldwide which is proactive to expand domestic brand.
Ours Services:
Food Quality Certification Services:
Hygienic Certification
Vegetarian Certification
Food Testing & Services
Hygienic Food International Services:
Herbal, Organic, Veg. & Halal goods supply
Marketing of agricultural production
Hygienic Food Training & Awareness
Agro training for farmer
Food Expo/Road Shows

Save