Thursday 18th of September 2025

Calendar

September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930  

HFO Nepal – HYGIENIC WORLD

Appeal HFO Nepal

Human development and prosperity is the product of clear thoughts. The clear thinking gets entry from the quality available in regular consumable goods. Therefore we need to think about our regular consumption diets, use quality food product received from the investment of hardly earned property. The food will work as medicine for our health. We have been providing food quality certification based on the national and international standards considering balance diet for public health and the security of food rights of all consumers and also followed by different religious consideration.

Downloads

Find us on facebook

Publication

१. असल मासिक

२. रोयल टाईम्स साप्ताहिक

३. प्रेस भिजन लेखमाला

शुद्ध आहार तपाईको अधिकार

Purity Foof Your s Right

HYGIENIC WORLD /
शरीरको मूल आधार नै भोजन हो ।
आफ्नो खानपानमा ध्यान दिनु नै स्वस्थ, सुखी र आन्नदमय जीवनको पहिलो शर्त हो ।
सन्तुलित आहारका विशेषताहरु  Features of Balance Diet

सन्तुलित आहारका प्रमुख विशेषताहरु निम्न लिखित छन ।
क) पदार्थ उपयुक्त मात्रामा हुन्छ, धेरै हुदैन ।
ख) पर्याप्त मात्रामा प्रोटिन खनिज लवण प्रदान गर्ने खालको खाने खाना समावेश हुन्छ । प्रोटिन प्राप्तिका लागि मांसाहारी र साकाहारी दुबै समावेश हुन्छ । किनकी साकाहारीलाई पनि प्रोटिन चाहिन्छ । त्यसैले गेडागुडी इत्यादिबाट पूर्ति गर्छ भने मांसाहारीले माछा, मासुबाट प्रोटिन प्राप्त गर्छन र पूर्ति पनि गर्छन
ग) सन्तुलित आहारमा सुरक्षात्मक पोषण तत्व अनिवार्य हुन्छ । यिनीहरु अन्तर्गत भिटामिन ए, बी, सी, डी, ई, के सम्मिलित छन । पोषण विशेषज्ञहरुको सल्लाह अनुसार आवश्यक पोषणको लागि सम्पूर्ण सुरक्षात्मक पदार्थमा दूध, फल, साग सब्जी, कन्दमूल आदिबाट प्राप्त गरिनुपर्दछ ।

स्वास्थ्य, करुणा, मितब्ययिता शान्ति, आदर्श, पर्यावरणका लागि भने शुद्ध शाकाहारी जीवनशैली अपनाउनु नै बुद्धिमानी हुने देखिन्छ । किनकी

शाकाहारी भोजनका केही फाईदाहरु :

रक्तचाप कम गराउँछ ।
कोलेस्टेलको मात्रा घटाउँछ ।
टाईप २ मधुमेह कम गर्छ ।
हृदयघात हुने अवस्थाबाट जोगाउँछ ।
एथरोस्क्लोरोसिस उल्टाउँछ ।
मुटु रोगको खतरामा ५० प्रतिशत कमी ल्याउँछ ।
मुटुको सर्जरीको खतरामा ८० प्रतिशत कमी ल्याउँछ ।
बिभिन्न प्रकारका क्यान्सरहरु हुनबाट बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता वेद्धि हुन्छ ।
१५ बर्ष जति आयु लम्ब्याउँछ ।
आई.क्यु. बढाउँछ ।
७० प्रतिशत शुद्ध पानीको बचत हुन्छ ।

अमेजनको ८० प्रतिशत बर्षा(जंगल जनावरहरुको चरणबाट सखाप पारिनबाट जोगाउँछ ।
विश्वको भोकमरिको एउटा समाधान ।
३.४ अरब हेक्टर जमिन जोगिन्छ ।
हरेक बर्ष ७६ करोड टन अन्न जोगिन्छ (जुन विश्वको अन्न आपूर्तिको आधा अन्न हो ।
मासु उत्पादनमा लाग्ने जैविक ईन्धनमा एक तिहाई बचत ।
जनावरका अब्यवस्थित फोहोरको प्रदुषणमा कमी ल्याउँछ ।
स्वच्छ वायुलाई यथावत राख्छ ।
बर्षेनी प्रति अमेरीकी घरबाट हुने ४.५ टन उत्सर्जन बचत ।
ग्लोबल वार्मिड.्गमा ८० प्रतिशत कमी ल्याउँछ ।
थप अन्य पनि छन …. ।

आफ्नो जीवन बचाऔं शाकाहारी बनौ

सम्भव भएसम्म मासुजन्य खाद्य वस्तु नखादा राम्रो किनकी
मासु उपभोग तथा उत्पादनले निम्त्याउने केही रोगहरु:

१. स्वाइन फ्लु  (Swine flu)
२. म्याडकाउ रोग (Mad cow disease)
३. ब्लु टड.्ग रोग (Blue tongue disease)
४. सुंगुरको रोग (पी.एम.डब्ल्यु.एस.) (Pig’s disease (PMWS))
५. इ. कोलाई (E. Coli)
६. लिस्टेरियोसिस (Listeriosis)                                                                                                                  ७. साल्मोनेला  (Salmonella)
८.सेलफिस पोइजनिड.  (Shellfish poisoning)                                                                                             ९. बर्ड फ्लु  (Bird flu)
१०. प्रि(इक्ल्याम्प्सिया  (Pre-eclampsia)

Check certificate expiry date

Message From HFO NP

Human Development & affirmative attitude is outcome of pure food, so think a twice before the consumption of food. Invest your hard earn money to such hi-quality hygienic food that act as a medicine in daily life. The certification published to protect right for pure food & balance diet. It is based on basic religious standards of food safety. Such endeavor will draw the attentions for both the producer & consumer for the availability/purchase of quality food. Consumption of quality food is right of every human by birth. HFO Nepal makes a humble request with every related sector to prioritize purity of food & join in this National champion for food purity.

Upcoming Events

Food Awarness

स्वस्थ्यकर खाद्य तपाई हामी सबैको अधिकार – खाद्य चेतना जागरण अभियान  

Global Marketing

This site is under construnction. We will go live soon

Consumer Rights

This site is under construnction. We will go live soon.

Agro Friendly Tourism

This site is under construnction. We will go live soon.

Hygienic Members

Videos