Thursday 18th of September 2025

Calendar

September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930  

HFO Nepal – HYGIENIC WORLD

Appeal HFO Nepal

Human development and prosperity is the product of clear thoughts. The clear thinking gets entry from the quality available in regular consumable goods. Therefore we need to think about our regular consumption diets, use quality food product received from the investment of hardly earned property. The food will work as medicine for our health. We have been providing food quality certification based on the national and international standards considering balance diet for public health and the security of food rights of all consumers and also followed by different religious consideration.

Downloads

Find us on facebook

Research Document

आहारको इतिहास:         History of Eating :

नविनतम खोजहरुले यस पृथ्वीमा एक करोड चालिस लाख बर्षदेखि मनुष्यको अस्तित्व भएको अनुमान गरेका छन । अतः आहारको इतिहास खोज्नु अति दुष्कर कार्य हो । यी समयहरुको कुनै लिखित इतिहास नभएको हुँदा आहारको प्राचिनतम अवस्था बताउन गाह्रो छ । पूर्वतिर दश हजार बर्ष पहिलेदेखिको खाद्य इतिहासलाई उल्लेख गर्न मिल्दछ । यस समयमा यहाँ ठूला ठूला ऋषिमुनि, योगी, महर्षी तथा आयुर्विज्ञान विशेषज्ञहरुको अभ्युदय भएको हुनाले उनीहरुले आहार क्षेत्रमा प्रशस्त योगदान पुर्याएका छन । जो आज पनि सिक्न र अनुकरण गर्न लायक छ । पश्चिममा हिपोक्रेटस् (३५९। ४६०ई. पू.) अरस्तु (३८४ ई.पू.) बाट आहार क्षेत्रमा काफी योगदानहरु भएको पाइन्छ भने १५ औं शताब्दीदेखि यस विषयमा अनुसन्धानमूलक चिन्तनको विकास हुन थालेको पाइन्छ । यस अघि जोहन मेयो (१६४७। १६७९) ले अक्सिजन र श्वास प्रश्वासको सम्बन्धमा अनुसन्धान गर्दछन भने जोकफ ब्लैक (१७२८। १७९९) ले कार्बन डाइ अक्साइडका विषयमा खोज गर्दछन । यस्तै गरी कार्ल वोष्ट (१८३१। १९०८) बाट प्रोटिन र कार्बोहाइडेडसका विषयमा उद्घाटन हुन्छ भने फड.्क (१९११) ले भिटामिन सम्बन्धी खोजहरु प्रस्तुत गर्दछन । यसरी के देखियो भने बीसौं शताब्दीमा आएर मात्र आहार विज्ञानले एक परिपक्व रुपरेखा ग्रहण गर्दछ । यही नै आज विश्वभरको आहारशास्त्रको मापदण्ड भएको छ । यद्यपी पूर्व इतिहास राम्ररी हेर्ने हो भने आज पश्चिमबाट भन्दा धेरै उन्नत आहार अनुसन्धान पूर्वीय देशहरुबाट भएको पाइन्छ । जो वैज्ञानिक हुनुका साथै प्राकृतिक पनि छ ।
आहार क्षेत्रमा समस्या: Problems of Food Culture 

Coming Soon …..

Check certificate expiry date

Message From HFO NP

Human Development & affirmative attitude is outcome of pure food, so think a twice before the consumption of food. Invest your hard earn money to such hi-quality hygienic food that act as a medicine in daily life. The certification published to protect right for pure food & balance diet. It is based on basic religious standards of food safety. Such endeavor will draw the attentions for both the producer & consumer for the availability/purchase of quality food. Consumption of quality food is right of every human by birth. HFO Nepal makes a humble request with every related sector to prioritize purity of food & join in this National champion for food purity.

Upcoming Events

Food Awarness

स्वस्थ्यकर खाद्य तपाई हामी सबैको अधिकार – खाद्य चेतना जागरण अभियान  

Global Marketing

This site is under construnction. We will go live soon

Consumer Rights

This site is under construnction. We will go live soon.

Agro Friendly Tourism

This site is under construnction. We will go live soon.

Hygienic Members

Videos